काठमाडौं – सरकारले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिबाट निर्माण व्यवसायीमा परेको समस्याको सम्बोधन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मध्यपुर्वको द्धन्द्धले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिले व्यवसायीमा परेको कठीनाईलाई सम्बोधन गर्नेछौं ।




