Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने

काठमाडौं — सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने भएको छ ।आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने भएको छ ।आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधान २०७२ मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । त्यहीअनुसार आज बजेट सार्वजनिक गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा देखिएको आर्थिक शिथिलता, पुँजीगत (विकास) खर्चको कमजोर अवस्था र निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्ने चुनौतीका बीच बजेट कस्तो आउला रु र, समग्र अर्थतन्त्रको दिशा कता लैजाला भन्ने मानिसहरुको चासो रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/