spot_img
20.9 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रनामी ईभीमा ११ वर्ष वारेन्टी विस्तार, ग्राहकलाई अझ मजबुत सुरक्षा

नामी ईभीमा ११ वर्ष वारेन्टी विस्तार, ग्राहकलाई अझ मजबुत सुरक्षा

नेपालमा डोङफेङ नामी (Nammi) इलेक्ट्रिक सवारी (ईभी) खरिद गर्ने लाइसेंसी वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकहरूका लागि विस्तारित वारेन्टी कार्यक्रम घोषणा गरेको छ । यस अन्तर्गत अब नामी बक्स र नामी भिगो मोडलका गाडीमा ब्याट्री र मोटर दुवैमा ११ वर्षसम्म वा २,५०,००० किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइने कम्पनीले भनिएको छ ।

पहिले त्यस्तै वारेन्टी ८ वर्ष वा २,००,००० किलोमिटर हुने गरेकोमा नयाँ कार्यक्रममार्फत थप ३ वर्ष वा ५०,००० किलोमिटर सुरक्षा कवच प्रदान गरिने छ । यसले ग्राहकलाई लामो समयसम्म विश्वस्त र सुरक्षित ईभी अनुभव दिलाउन मद्दत गर्ने कम्पनीको दावी छ ।

एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताएअनुसार, यो वारेन्टी विस्तारले ग्राहकको मानसिक शान्ति र गाडी स्वामित्वप्रति आत्मविश्वास बढाउने उद्देश्य राखिएको छ । कम्पनीले यसलाई नामी ईभी खरिदकर्ताका लागि एक मजबुत सुरक्षा प्रत्याभूति कार्यक्रमको रूपमा अघि सारेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here