काठमाडौं । काठमाडौँ उपत्यकाको वायु गुणस्तर पछिल्लो समय झन् बिग्रँदै गएको छ। मापनअनुसार यहाँको वायु प्रदूषण ‘अस्वस्थ’ स्तरमा पुगेको जनाइएको छ।
वायु गुणस्तर सूचकांक (AQI) अनुसार उपत्यकामा प्रदूषणको मात्रा करिब १७५ सम्म पुगेको छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यही अवस्थाका कारण काठमाडौँ विश्वका सबैभन्दा...