पर्सा — चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगञ्ज नाका हुँदै नेपालबाट कुल रु ७९ अर्ब ५४ करोड बराबरको वस्तु तथा सामान निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्षको नौ महिनामा...