२३ जेठः यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...
काठमाडौं, आज २६औं विश्व दूध दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। दुग्ध क्षेत्रको महत्व, पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रमा यसको योगदानलाई उजागर गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष जुन १ मा मनाइँदै आएको छ।
खाद्य तथा कृषि सङ्गठन (FAO) ले सन् २००१ देखि सुरु...
काठमाडौं — प्रतिनिधि सभा सदस्य लिमा अधिकारी आचार्य ले कृषकहरूले समयमै आफ्नो उत्पादनको मूल्य नपाउने समस्या अन्त्य गर्न सरकारसँग कानुनी व्यवस्था गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा फर्स्यौट हुने व्यवस्था गर्नुपर्ने बताइन्।
उनले उखु किसान,...
काठमाडौं— मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन...