काठमाडौं — पर्वतको कुस्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुस्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।
नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको...
वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली जडीबुटीको संरक्षण, बजारीकरण र नेपाली चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ। सङ्घीय संसद् प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो प्रतिबद्धता जनाउनुभएको...
मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलामा व्यावसायिक कृषिमा लागेका बागलुङका एक दम्पतीले खरबुजा बिक्रीबाट उत्साहजनक आम्दानी गर्न सफल भएका छन्। बागलुङको काठेखोला गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्दै आएका चुडामणि गौतम र राधिकाकुमारी गौतमले भाडाको जग्गामा गरेको खेतीबाट राम्रो प्रतिफल निकाल्नु भएको छ।
खरबुजाबाट...
इलाम, ३१ जेठः भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शान्तिबजार कैलाली शाखा द्वारा उद्यमलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत १ दिने व्यवसायिक बाख्रा पालन तालिम तथा बैंकिङ समुदायका सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम शाखा अधिकृत कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा...
राष्ट्रिय समाचार समिति (रासस)
भरतपुर, २६ जेठः चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ । श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका महिलालाई ‘आइपिएम’सम्बन्धी...