कृषि

नेपालको कृषि उत्पादन, बजार, किसान, कृषि नीति र खाद्य अर्थतन्त्रसम्बन्धी समाचार तथा विश्लेषण पढ्नुहोस्।

वर्षा अभावले कैलालीमा रोपिएको धान संकटमा, किसानको बढ्दो चिन्ता

असार महिना सुरु भएसँगै खेतबारी हरियालीले भरिनुपर्ने र धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा खुसी ल्याउनुपर्ने अपेक्षा हुन्छ । तर यस वर्ष कैलालीका…

थप समाचार

यार्सागुम्बाको प्रवर्द्धन र चिया निर्यातको अवरोध हटाउन सरकार प्रतिबद्ध: मन्त्री चौधरी

वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली जडीबुटीको संरक्षण, बजारीकरण र नेपाली चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकताका…

ड्रयागन र खरबुजा खेतीबाट बागलुङका गौतम दम्पतीको मनग्ये आम्दानी

मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलामा व्यावसायिक कृषिमा लागेका बागलुङका एक दम्पतीले खरबुजा बिक्रीबाट उत्साहजनक आम्दानी गर्न सफल भएका छन्। बागलुङको काठेखोला…

जनउत्थान सामुदायिक लघुवत्तद्वारा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शान्तिबजार कैलाली शाखा द्वारा उद्यमलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत १ दिने…

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

राष्ट्रिय समाचार समिति (रासस) भरतपुर, २६ जेठः चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ…

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

२३ जेठः यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण…

वार्षिक २७ लाख मेट्रिक टन दूध उत्पादन: विश्व दूध दिवसमा नेपालले देखायो दुग्ध क्षेत्रमा ठूलो सम्भावना

काठमाडौं, आज  २६औं  विश्व दूध दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। दुग्ध क्षेत्रको महत्व, पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रमा…