
काठमाडौं — हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट राजीनामा दिएकी छन्।
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते सञ्चालक पदबाट राजीनामा दिएकी हुन्।
उनले दिएको राजीनामा संस्थाको सञ्चालक समितिको असोज १९ गते बसेको २६०औँ बैठकले स्वीकृत गरेको छ।






Leave a Reply