बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं — कुमारी बैंक लिमिटेडको ७८ हजार ६७७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले ३५ दिने सूचना जारी गर्दै…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — कुमारी बैंक लिमिटेडको ७८ हजार ६७७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो ।

सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *