spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारअण्डाको मूल्य बढ्यो, ठूलो प्रतिक्रेट ४२५ र मझौला ३७५

अण्डाको मूल्य बढ्यो, ठूलो प्रतिक्रेट ४२५ र मझौला ३७५

काठमाडौं -नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको छ। सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डाको मूल्य ३७५ रुपैयाँ तोकिएको छ।

उत्पादन लागत बढ्दै गएको कारण मूल्य समायोजन गर्नुपरेको सङ्घले जनाएको छ। हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ। दाना, औषधि, ढुवानी तथा अन्य व्यवस्थापन खर्चमा वृद्धि भएपछि मूल्य बढाउन बाध्य भएको सङ्घको भनाइ छ।

नयाँ मूल्य आजैदेखि देशभर लागू हुने जनाइएको छ। व्यवसायीहरूले बजारमा मूल्य कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताएका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here