बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध

काठमाडौं — सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पहिरो पन्छाउनका…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्नेक्रम जारी रहेकोले पन्छाउन समस्या भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *