
काठमाडौं — सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ ।
ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्नेक्रम जारी रहेकोले पन्छाउन समस्या भएको हो।






Leave a Reply