बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कुमारी बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ - कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले उक्त…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौँ – कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले उक्त अवधिका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई बैंकका शेयरधनीहरुलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *