spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तमहालक्ष्मी विकास बैंकद्धारा शेयरधनीलाई लाभांश सम्बन्धी जरुरी सूचना

महालक्ष्मी विकास बैंकद्धारा शेयरधनीलाई लाभांश सम्बन्धी जरुरी सूचना

काठमाडौं – महालक्ष्मी विकास बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गरि अद्यावधिक नगर्नु नगराउनु भएकोले बैंकको बिभिन्नसभाबाट पारित भई वितरित लाभांश रकम सम्बन्धित खातामा जम्मा गर्न नसकिएकोले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गर्नु गराउनु भई लाभांश प्राप्त हुन सक्ने बैंक खाता समेत अद्यावधि गराउनु भई यस बैंकबाट वितरित लाभांश रकम प्राप्त हुन सक्ने आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

साथै बैंकले थप जानकारीको लागि यस बैंकको शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लि. नारायणचौर, नक्शाल तथा बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here