Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र

काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त कम्पनीलाई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त कम्पनीलाई २०७७ फागुन १८ गते प्रदान गरिएको अनुमतिपत्र भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(६) बमोजिम स्वतः रद्द भएको हो।

राष्ट्र बैंकले कम्पनीद्वारा जारी गरिएका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/