spot_img
25.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकर/राजश्वट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन

ट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन

काठमाडौं — काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मापसे गरी सवारी चलाउने ५९ जना, अफलाइन राइड शेयरिङ गने १०६ जना, रातो बत्तीमा ११४ जना, ओभर स्पीडमा १०९ जना, लेनमा १४७ जना, सडक फुटपाथमा पार्किङ गर्ने १४० जना, नो हर्नमा ८० जना, एकतर्फी बाटोमा ६६ जना र अन्यमा १ हजार १७० जना चालक कारवाहीमा परेका हुन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here