Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपालले समेत भारतको भुमि मिचेको रहेछ: प्रधानमन्त्री बालेन

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको भुमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘लिपुलेक लिम्पियाधुराबारे सोध्नु भयो ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको भुमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लिपुलेक लिम्पियाधुराबारे सोध्नु भयो । तपाईहरुलाई एउटा कुरा अच्चम लाग्छ होला मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए । भारतले नेपालको जग्गा मात्रै होइन नेपालले समेत भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा अस्ती भर्खरै थाहा भयो ।’

दुबै देशले अध्ययन गरेर बसेर कस्ले मिचेको छ साथीहरुको रुपमा समाधान गर्ने सोच राखेका प्रधानमन्त्रीले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/