Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

२४ घण्टामै दुई हजार चालक कारवाहीमा, ५ लाख जरिवाना असुल

काठमाडौं — काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ९९४ जना चालक ट्राफिक कारवाहीमा परेका छन् भने ५ लाख ४१ हजार ५०२ रुपैयाँ जरिवाना असुलउपर भएको छ। मापसेमा १२७ चालक, राइड शेयरिङमा १४२…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ९९४ जना चालक ट्राफिक कारवाहीमा परेका छन् भने ५ लाख ४१ हजार ५०२ रुपैयाँ जरिवाना असुलउपर भएको छ।

मापसेमा १२७ चालक, राइड शेयरिङमा १४२ चालक, रातो बत्तीमा १४९ चालक, तीव्र गतिमा १०३ चालक र लेन अनुशासन उल्लंघनमा १५८ जना चालक ट्राफिक कारवाहीमा परेका छन्।

त्यसैगरी सडक फुटपाथमा १२८ जना, नो हर्नमा १३० जना, एकतर्फी बाटोमा ९५ जना र अन्यमा ९६२ जना चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/