Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौं -तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब

काठमाडौं – सरकारले काठमाडौं- तराई मधेश दु्रतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ । यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सरकारले काठमाडौं- तराई मधेश दु्रतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ । यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।काठमाडौं तराई मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङमार्ग निर्माण सुरु गर्ने भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/