Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुई तिहाइ सरकारले बुझ्यो निर्माण व्यवसायीको समस्या

काठमाडौं – सरकारले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिबाट निर्माण व्यवसायीमा परेको समस्याको सम्बोधन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मध्यपुर्वको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सरकारले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिबाट निर्माण व्यवसायीमा परेको समस्याको सम्बोधन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मध्यपुर्वको द्धन्द्धले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिले व्यवसायीमा परेको कठीनाईलाई सम्बोधन गर्नेछौं ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/