Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गणतन्त्र दिवस मनाउँदा मनाउँदै ढले सैनिक जवान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको उपस्थितिमा गणतन्त्र दिवस मनाइरहँदा सैनिक मञ्च टुँडिखेलमा एक सैनिक बेहोस भई ढलेका छन् । गणतन्त्र दिवस मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको उपस्थितिमा गणतन्त्र दिवस मनाइरहँदा सैनिक मञ्च टुँडिखेलमा एक सैनिक बेहोस भई ढलेका छन् ।

गणतन्त्र दिवस मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका हुन् ।

उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी एक्कासी बेहोस भएर ढलेका थिए ।

बेहोस सैनिक जवानको परिचय खुलाइएको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/