Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यी ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन

काठमाडौं — नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले दिपक भटट्को अनुसन्धानमा जोडिएका व्यक्तिको लगानीको विवरण पठाउन निर्देशन दिएको हो ।

सीआईबिले पठाएको ५६ जनाको लगानीको विवरण पठाई हाल कारोबार रोक्का राखि ब्यूरोलाई सहयोग गर्न समेत आग्रह गरेको छ।

सआईबिले पठाएको नाममा गार्डियन माइक्रो लाइफको सिईओ देखि बीमा कम्पनीका संचालक र इन्भेष्ट बैंकका उच्च पदाधिकारीहरु यस घटनामा जोडिएको देखिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबि) को कारवाही शाखाले धितोपत्र सम्बन्धी कसुर ऐनमा सरकारको प्रतिवादि रहेको दिपक भटट्को अनुसन्धानमा क्रममा उनको कारोबार भएको कम्पनीहरुसँग जोडिएको नामको प्रतिवादिहरुको नाममा रहेको लगानीको विवरण खुल्ने गरी पठाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/