Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्कटल्याण्ड बिरुद्ध नेपाल ६ विकेटले बिजयी

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्ड बिच त्रिबि क्रिकेट मैदानमा भएको खेलमा नेपाल बिजयी भएको छ । डा. इसान पाण्डे र कप्तान रोहितकुमार पौडेलको अर्धसतकको मद्धतले नेपाल ६ विकेटले बिजयी…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्ड बिच त्रिबि क्रिकेट मैदानमा भएको खेलमा नेपाल बिजयी भएको छ । डा. इसान पाण्डे र कप्तान रोहितकुमार पौडेलको अर्धसतकको मद्धतले नेपाल ६ विकेटले बिजयी भएको छ ।

टस जिती पहिला ब्याटिङ गरेको स्कटल्याण्ड ३९।१ ओभरमा सबै बिकेट गुमाई १९४ रन बनायो । स्कटल्याण्डले दिएको १९५ को सामान्य लक्ष्य नेपालले ३८।१ ओभरमा ४ विकेट गुमाई भेटायो । बलिङमा नेपालका लागि ललित राजवंशीले ४,सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव एक एक विकेट लिए । यो जित सगै नेपालले महत्वपुर्ण २ अंक जोडेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/