Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लखनउ सुपर जाइन्ट्स विरुद्ध चेन्नई सुपर किङ्स को जित

इन्डियन प्रिमियर लिग मा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स बिच भएको पहिलो खेलमा चेन्नई सुपर किङ्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स बिच भएको पहिलो खेलमा चेन्नई सुपर किङ्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै २०३ रन बनायो । दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको चेन्नई सुपर किङ्स २०४ रनको लक्ष्य पछ्याउने क्रममा ५ विकेट गुमाउदै लक्ष्य भेटायो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *