Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आइपियलमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर खेल्दै

इन्डियन प्रिमियर लिग मा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदैछ । खेल साँझ ७:४५ बजे इकाना स्टेडियममा हुनेछ । रोयल च्यालेन्जर्स बैंग्लुर १२अंक सहित तालिकाको तेस्रो स्थानमा…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदैछ । खेल साँझ ७:४५ बजे इकाना स्टेडियममा हुनेछ । रोयल च्यालेन्जर्स बैंग्लुर १२अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने लखनउ सुपर जाइन्ट्स ४ अंक सहित तालिकाको अन्तिम स्थानमा छ । आजको खेल जिते रोयल च्यालेन्जर्स बैंग्लुर तालिकाको शिर्ष स्थानमा उक्लने छ । आइपियलमा अहिले सम्म यी दुई टोली ७ खेल खेलेका छन,जसमा रोयल च्यालेन्जर्स बैंग्लुर ५ र लखनउ सुपर जाइन्ट्स २ पटक बिजयी भएका छन । यी दुई टोली बीच भएको पहिलो खेलमा बैंग्लुर बिजयी भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/