Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा जिआईसीको शेयरमूल्य समायोजन, आज ४५१.७१ रुपैयाँमा खुल्ने

काठमाडौं— नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बूक क्लोज गरेपछि नेप्सेले मूल्य समायोजन गरेको हो। नेप्सेका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बूक क्लोज गरेपछि नेप्सेले मूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार, मंगलबार दोस्रो बजारमा भएको अन्तिम कारोबार मूल्य ४७४.३० रुपैयाँका आधारमा समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको नयाँ शेयरमूल्य ४५१.७१ रुपैयाँ कायम भएको छ।

अब यही समायोजित मूल्यलाई आधार मानेर आज कम्पनीको शेयर कारोबार खुल्नेछ। मूल्य समायोजनले लाभांश वितरणपछि शेयरको वास्तविक मूल्य झल्काउने भएकाले लगानीकर्ताका लागि यसलाई महत्त्वपूर्ण सूचकका रूपमा

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/