Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै अध्यक्ष बस्यालले राजीनामा दिएको स्रोतले जनाएको छ। उनी २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्।

व्यक्तिगत कारण देखाउँदै अध्यक्ष बस्यालले राजीनामा दिएको स्रोतले जनाएको छ। उनी २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए र उनको कार्यकाल चार वर्षको रहने व्यवस्था थियो।

यसअघि कर्मचारी युनियनको चर्को विरोधका बीच पनि उनले पद नछोडेको चर्चा रहँदै आएको थियो। तर, अहिले भने अचानक व्यक्तिगत कारण उल्लेख गर्दै उनले राजीनामा दिएका छन्, जसलाई बजार तथा नियामक निकायका सरोकारवालाबीच चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/