Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेन्छियाम हाइड्रोपावरको लकइन अवधि सकियो, भोलिदेखि शेयर कारोबार खुल्ने

काठमाडौं — मेन्छियाम हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको शेयरमा रहेको लकइन अवधि समाप्त भएको छ। उक्त शेयरहरू भोलि सोमबारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुने भएका छन्। कम्पनीका अनुसार संस्थापकतर्फ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — मेन्छियाम हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको शेयरमा रहेको लकइन अवधि समाप्त भएको छ। उक्त शेयरहरू भोलि सोमबारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुने भएका छन्।

कम्पनीका अनुसार संस्थापकतर्फ ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फ ५ लाख ५ हजार ७८० कित्ता तथा कर्मचारीतर्फ ३ हजार २४० कित्ता शेयरको लकइन अवधि वैशाख १२ गतेदेखि समाप्त भएको हो।

तीन वर्षसम्म रोक्का रहेको यी शेयरहरू अबदेखि सर्वसाधारण सरह किनबेच गर्न मिल्ने भएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/