spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्से वेबसाइटमा प्राविधिक समस्या, कारोबार भने नियमित

नेप्से वेबसाइटमा प्राविधिक समस्या, कारोबार भने नियमित

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा प्राविधिक समस्या देखिएको छ, जसका कारण प्रयोगकर्ताले साइट खोल्दा खुल्ने–बन्द हुने समस्या भोगिरहेका छन्। शुक्रबार बिहान प्रि-ओपन सेसनदेखि नै प्रणालीमा अवरोध देखिएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली का अनुसार वेबसाइट मर्मत कार्य भइरहेको छ। उनले जानकारी दिँदै भने, “हाल प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ, छिट्टै वेबसाइट पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।”

वेबसाइटमा समस्या देखिए पनि सेयर कारोबार भने नियमित रूपमा सञ्चालन भइरहेको नेप्सेले जनाएको छ। लगानीकर्ताले अनलाइन प्लेटफर्ममार्फत कारोबार गर्न कुनै अवरोध नभएको पनि स्पष्ट गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here