spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारधितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले शुक्रबार साँझ करिब साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन्।

श्रेष्ठ २०८१ मंसिर १० गते बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेल को सिफारिसमा उक्त जिम्मेवारी दिइएको थियो।

नयाँ सरकार गठनसँगै नियामक निकायको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका बेला श्रेष्ठले राजीनामा दिएका हुन्। पछिल्लो समय उनी बिचौलियासँग निकट रूपमा काम गरेको आरोप सार्वजनिक रूपमा उठ्दै आएको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here