Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आइपियलमा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स खेल्दै

इन्डियन प्रिमियर लिग मा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ बजे वाङखडे स्टेडियममा हुनेछ । पञ्जाब किङ्स चार खेलबाट ७ अंक सहित तालिकाको तेस्रो स्थानमा…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ बजे वाङखडे स्टेडियममा हुनेछ । पञ्जाब किङ्स चार खेलबाट ७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई इण्डियन्स समान खेलबाट २ अंक सहित तालिकाको नबौ स्थानमा छ । आजको खेल जिते पञ्जाब किङ्स तालिकाको शिर्ष स्थानमा उक्लने छ । मुम्बई इण्डियन्सले आजको खेल जिते तालिकामा २ स्थान सुघार गर्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/