spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदआइपियलमा आज चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै

आइपियलमा आज चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै

इन्डियन प्रिमियर लिग मा मंगलबार चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ मा हुनेछ । चेन्नई सुपर किङ्स २ अंक सहित तालिकाको नबौ स्थानमा छ भने कोलकत्ता नाइट राइडर्स १ अंक सहित तालिकाको अन्तिम स्थानमा छ । जारी प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले एक खेल पनि जित्न सकेको छैन भने चेन्नई सुपर किङ्स एक खेलमा मात्र जित हासिल गर्न सफल रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here