Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लखनउ सुपर जाइन्ट्स विरुद्ध गुजरात टाइटन्स को जित

इन्डियन प्रिमियर लिग (आइपियल) मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बिच भएको खेलमा गुजरात टाइटन्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ८ विकेट…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग (आइपियल) मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बिच भएको खेलमा गुजरात टाइटन्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १६४ रन बनायो । दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको गुजरात टाइटन्सले १६५ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाउदै १८.४ ओभरमा लक्ष्य भेटायो । गुजरात टाइटन्सलाई जित दिलाउन शुभम् गिल र जस वटलर को अर्धसतकिय पारि महत्वपुर्ण रह्यो । शुभम् गिलको ५६ रन तथा जस वटलरको ६० रनको योगदान रह्यो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/