Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार बढी संस्थापक शेयर सर्वसाधारणका लागि खुला

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेड का संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ। बैंकका अनुसार प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेड का संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ।

बैंकका अनुसार प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिला विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिँदै ३५ दिनको समयसीमा प्रदान गरिएको थियो। तर उक्त अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट लिखित निवेदन नआएपछि शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित धरानस्थित महेन्द्रपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/