Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनआईसी एशिया क्यापिटल लिमिटेड मा इन्टर्नको अवसर: आवेदन कसरी दिने?

काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेड ले विभिन्न विभागका लागि इन्टर्न कर्मचारी माग गरेको छ। कम्पनीले लेखा, पोर्टफोलियो व्यवस्थापन सेवा तथा निक्षेप सहभागीसम्बन्धी विभागमा इन्टर्न पदका लागि आवेदन आह्वान गरेको हो। सूचनाअनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेड ले विभिन्न विभागका लागि इन्टर्न कर्मचारी माग गरेको छ। कम्पनीले लेखा, पोर्टफोलियो व्यवस्थापन सेवा तथा निक्षेप सहभागीसम्बन्धी विभागमा इन्टर्न पदका लागि आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार उक्त पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेका वा एसीसीए अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। इन्टर्नशिपमार्फत वित्तीय क्षेत्रको व्यावहारिक अनुभव हासिल गर्न चाहने युवाहरूका लागि यो अवसर उपयोगी हुने कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी कम्पनीको आधिकारिक इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत १९ गतेसम्म तोकिएको छ।

कम्पनीले योग्य र उत्साही उम्मेदवारहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/