काठमाडौं अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा भारतले न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ। यस जितसँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो टोली पनि बनेको छ।
लगातार दोस्रो पटक टी–२० विश्वकप जित्दै भारतले रच्यो नयाँ इतिहास