spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारयस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले दैनिक रूपमा सार्वजनिक गर्ने मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्यमा विविधता देखिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३४, गोलभेँडा सानो (भारतीय) रु ४५ र गोलभेँडा सानो (तराई) रु ४५ कायम भएको छ। आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) रु २५ तोकिएको छ भने प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ निर्धारण गरिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) रु ४०, काउली स्थानीय रु ३०, सेतो मूला (लोकल) रु १५ र भन्टा प्रतिकिलो रु ७० कायम भएको छ। घिउ सिमी (लोकल) रु ८०, तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७५ र भिन्डी प्रतिकिलो रु १३० तोकिएको छ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो रु ३५, मेथी रु ४०, हरियो प्याज रु ५० र पुदिना रु ३५० कायम गरिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो रु १३०, डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती रु २५०, अनार रु ३३०, अङ्गुर (कालो) रु ४०० र स्ट्रबेरी प्रतिकिलो रु ५०० तोकिएको छ। त्यसैगरी, किबी प्रतिकिलो रु २६० र एभोकाडो रु ३५० कायम भएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी रु ४३०, लसुन सुकेको (नेपाली) रु २०० र हरियो धनियाँ रु ४० निर्धारण गरिएको छ। ताजा माछातर्फ रहु प्रतिकिलो रु ३४०, बचुवा रु २८० र छडी रु २५० तोकिएको समितिले जनाएको छ।

समितिले बजारको माग तथा आपूर्तिको अवस्थाअनुसार दैनिक रूपमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here