बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।

विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो ।

त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस सेयर वितरणपश्चात् २११ रुपैयाँको आधारमा २०३।२८ रुपैयाँ कायम भएको छ ।

अब सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *