नेपालमा विद्युतीय सवारी आयात तीव्र, दुई महिनामा २,८३४ इलेक्ट्रिक कार भित्रिए
चालु आर्थिक वर्षको दुई महिनामा २,८३४ विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिए। अटो बजार, आयातकर्ता र चार्जिङ पूर्वाधारमा प्रतिस्पर्धा बढ्दै।