आईफोन १८ प्रो नेपाल आउँदै: ४८ अर्ब ६९ करोडको स्मार्टफोन बजारमा प्रिमियम फोनको बढ्दो प्रभाव
नेपालले आर्थिक वर्ष २०८२/८३ मा ४८ अर्ब ६९ करोड रुपैयाँका २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन आयात गर्यो। यही बढ्दो प्रिमियम बजारमा आईफोन १८ प्रो प्रवेशको तयारीमा छ।
