विश्व लगानीकर्ता सप्ताह सुरु, डिजिटल ठगी र नयाँ लगानीकर्ताको सुरक्षामा सेबोनको जोड
नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२६ सुरु गर्दै डिजिटल ठगी, लगानीकर्ता सुरक्षा र वित्तीय सचेतनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ।