विस्थापित सुकुम्बासीको विवरण संकलन तीव्र :रंगशालामा झन्डै ४ हजारले दर्ता गरे नाम
काठमाडौं । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा सरकारले सुरक्षा बल प्रयोग गरी संरचना हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ…
