मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि साढे ७ अर्ब ऋण जुट्यो, सम्झौतामा हस्ताक्षर
लम्जुङमा निर्माण भइरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ। दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित…
