मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीको पूर्वतयारी पूरा, १० हजारभन्दा बढी प्रहरी तयारी अवस्थामा
नेपाल प्रहरीले मनसुनजन्य विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको जनाएको…
