मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक खर्च विवरणअनुसार चालुतर्फको खर्च पुँजीगत खर्चभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ।
प्रदेश सरकारले उक्त आर्थिक वर्षका लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख...