प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५४ करोड योगदान: ठूला दाता को–को, कति दिए?
अर्थ मन्त्रालयको पछिल्लो अद्यावधिकअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ। पुष्टि भएका प्रमुख दाता र रकमको विस्तृत विवरण।
