तनहुँको कलेस्ती पुलमा बस दुर्घटना : १५ यात्रु घाइते, चालकको अवस्था चिन्ताजनक
तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको…