
घानालाई पराजित गर्दै कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौँ, कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।…







Leave a Reply