Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नर्वे क्वाटरफाइनलमा, ब्राजिलको विश्वकप यात्रा समाप्त

काठमाडौं ,नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। उत्कृष्ट प्रदर्शन गर्दै नर्वे पहिलो पटक प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। पाँच पटकको विश्वकप विजेता ब्राजिल भने अन्तिम–१६ मै पराजित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं ,नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। उत्कृष्ट प्रदर्शन गर्दै नर्वे पहिलो पटक प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। पाँच पटकको विश्वकप विजेता ब्राजिल भने अन्तिम–१६ मै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेको ऐतिहासिक जितले प्रतियोगितामा नयाँ अध्याय थपेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/